logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सरकारले ल्यायाे अर्को अध्यादेश


  • राजनीति
  • शुक्रबार, माघ २३ २०७७

संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर आलोचना झेल्दै आएको सरकारले शुक्रबार अर्को अध्यादेश लयाएको छ ।

सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो ।

उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीरीले शुक्रबारै जारी गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार