राजनीति
नेकपा प्रचण्ड-माधव समूहका केन्दीय सदस्य तथा पूर्वमन्त्री मात्रीका यादवले धनुषाका डिएसपी मकेन्द्र मिश्रलाई केपी शर्मा ओलीको छोराको संज्ञा दिएका छन्।
नेकपाका केन्द्रीय सदस्य समेत रहेका यादवले डीएसपी मिश्रको आदेशमा प्रहरीले प्रद’र्शनकारीमाथि बर्ब’रता गरेको भन्दै मिश्रलाई ओलीको छोराको धर्म निर्वाह गरेको आरो’प लगाएका हुन्।
बिहीबार धनुषामा नेकपाका कार्यकर्ता र प्रहरीबिच भएको सामान्य झ’डपको क्रममा डीएसपी मिश्रले लाठीचार्जको आदेश दिएका नेता यादवले बताए।
बिहीबार नेकपा प्रचण्ड-माधव समूहले आयोजना गरेको आम हड्तालमा प्रहरीसंगको झ’डपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चो’ट लागेको छ। अण्डोषमा गम्भीर चो’ट लागेपछि उनलाई काठमाडौं ल्याइएको छ।
जनकपुरधाम स्थित शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरी र पूर्वमन्त्री यादवको समूहबीच झ’डप हुँदा उनको अण्डकोषमा गम्भीर चो’ट लागेको हो।
प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदा उनको अण्डकोषमा गम्भीर चो’ट पत्ता लागेको थियो। पूर्वमन्त्री यादव विगतमा पनि शारीरिक रुपमा अस्वस्थ थिए। उनी लामो समय उपचार समेत गरेर सक्रिय भएका थिए।