logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भगिरथी हत्याको बिरोधमा अनेमसंघ क्रान्तिकारीको प्रदर्सन


  • राजनीति
  • मंगलबार, माघ २७ २०७७

अखिल नेपाल महिला सघं क्रा’न्तिकारी कैलालीले बिरोध प्रदर्सन गरेको छ । बैतडीकी भागिरथी भट्ट को ब’लात्कार पछि बिभत्स ह’त्या भएको घट’नाको बिषयमा दोषीलाई सार्वजनिक सहित कडा का’र्वाहीको माग गर्दै कैलालीको लम्किचुहामा भब्य बिरो’ध प्रदर्शन गरेको छ ।

उक्त कार्यक्रम लाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघ क्रा’न्तिकारी कि केन्द्रिय सदस्य बिनिताले सामाजिक सुरक्षा को दायित्व राज्यको भएको तर राज्य यस्ता जघन्य अप’राधको मुखदर्शक भएकाले अब महिला मुक्तिको आ’न्दोलनमा महिला नै सडकमा आउनुपर्ने बताएकीछन ।

कार्यक्रम को सन्चालन अखिल नेपाल महिला संघ क्रा’न्तिकारी कि जिल्ला अध्यक्ष सृष्टिले गरेकी थिइन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार