logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

प्रचण्डको सु’रक्षामा ‘जनमुक्ति सेनाको कमाण्डो’ टोली : ओली सरकार हेरेको हेरेयैँ


  • राजनीति
  • बुधबार, फाल्गुन ५ २०७७

प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा सरकारले सु’र’क्षा’कर्मी फिर्ता बोलाउने निर्णय गरेको लगतै प्रचण्डले पुर्व ज’न’मु’क्ति से’ना’को टोलीलाइ सु’र’क्षा’को जिम्मेवारी दिएको बुझिएको छ । आजकल का’लो सु’ट, का’लो चस्मासहित अलिक गतिकै ज्या’नप’रेका आधा दर्जन युवा रातो नम्बर प्लेट भएको स्कोर्पियो गाडीबाट फुत्त निस्कछन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सरकारी सु’रक्षाकर्मीभन्दा पहिला नै यो टोलीले प्रचण्डको गाडी रोकिएपछि घे’रा हल्छन् र प्रचण्डलाई गाडीबाट उत्रँदा वरिपरीको सबै नि’ग’रा’नी गर्छन्।

टेलिभिजनका पर्दामा उत्तर कोरियाका राष्ट्रपति कि’म उनले आफ्ना निम्ति खटाएका स्ना’इ’प’र क’मा’ण्डो टोली जसरी उनको सु’र’क्षा’मा खटिएको देखिन्छन् त्यस्तै शैलीमा प्रचण्डको स्ना’इ’प’र जस्ता टोली खटिएको देखेपछि उनको सु’र’क्षा’र्थ खटिएका स’श’स्त्र प्रहरीका सुर’क्षा’कर्मीहरु पनि केही दिनदेखि अन्यौ’लमा छन् ।

प्रचण्डका वरिपरि बा ९ प ६३९९ नम्बरको रातो नम्बर प्लेटको स्कोर्पियो गाडीमा देखिएका का’ला सु’ट’धा’री स्न्या’इ’प’र क’मा’ण्डो’हरु को हुन् ? राज्यका सु’र’क्षा निकायहरुलाई थाहै नदिई प्रचण्डको रक्षाका लागि खटिएका यी क’मा’ण्डो’हरु कसको नि’य’न्त्र’ण, रेखदेख नेकपाको युवा संगठनले गर्छ भने त्यसको कमान्ड पुर्व जनमुक्ति सेनाका कमान्डर प्रलोकले गर्छन । यो टोली गएको बुधबारदेखि प्रचण्डको साथमा देखिएको छ।

सरकारले पूर्वप्रधानमन्त्रीहरूको सु’र’क्षा’मा खटिएका अगुवा सु’र’क्षा’कर्मी र गाडी फिर्ता गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अगुवा सु’र’क्षा पूर्वज’न’मु’क्ति से’ना (पि’ए’ल’ए)ले नीजि गाडीमा अनिवार्य का’र्गे’ट दिन थालेका छन्।

स्ना’इ’प’र जस्ता देखिने एकै ड्रे’स’का करिब आधा दर्जन ता’लि’म’प्राप्त पुर्व जनमुक्ति सेनाले सु’र’क्षा दिन थालेको हो। उनीहरू तस्बिरमा देखिएको नीजि नम्बर प्लेटको स्कारपियो गाडीमा अगुवा सु’र’क्षा’का रुपमा देखा परेका हुन शा’न्ति प्रक्रियामा आउनासाथ प्रचण्डको पहिलो सु’र’क्षा घे’रामा रहेका तालिमप्राप्त पुर्व जनमुक्ति सेना खटिएका हुन् । उनका साथमा ह’ति’या’र भने छैन। तर, सबै ल’डा’कू ता’लि’म’प्राप्त र पो’ख्त रहेको बताइएको छ।

बा ९ प ६३९९ नम्बरको रातो नम्बर प्लेटको गाडीमा ति पि’ए’ल’ए खटिएका छन्। जुन विषयको जानकारी सरकारलाई दिइएको छैन। एक सातादेखि पि’ए’ल’एको का’र्गे’ट हिँड्न थालेको छ।

‘सरकारले नि’यत’बस सुर’क्षा’क’र्मी खोसेपछि सु’र’क्षा’का निम्ति पि’ए’ल’ए खटिएका हुन् । जसलाई पार्टी र प्रचण्ड परिवारले नै तलबमा राखेका छन्’, स्रोतले भन्यो। गृह मन्त्रालयले सरकारलाई जानकारी नदिई त्यसरी सुर’क्षा’क’र्मी राखिएको विषयमा खोजीनीति थालेको अधिकारीहरूले बताएका छन्। प्रचण्डको सुर’क्षा’मा खटिएका ५९ जना सु’रक्षा’क’र्मी प’रि’चा’लन गरिएको थियो। जसमा ४३ जना फि’र्ता भएपछि पि’ए’ल’ए ख’टाइएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार