राजनीति
नेत्रविक्रम चन्द ‘वि’प्ल’व’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लाई प्रहरीले पहिलोपटक पुस २९ मा ललितपुरको गिम्दीबाट गि’र’फ्ता’र गरेको थियो । त्यसयता सर्वोच्च र काठमाडौं जिल्ला अदालतले बाँस्तोलालाई पाँच पटक छाड्ने आदेश गरिसकेको छ । तर, सोमबार पाँचौपटक प्रहरीले उनलाई सर्वोच्चको गेटबाट प’क्रा’उ गरेर काभ्रेपलाञ्चोक प्रहरीको हि’रा’स’तमा थुनेको छ ।
नेता बास्ताेलालाइ सर्वोच्च अदालतले बाध्यकारी चे’ता’वनी’पुर्ण आदेश दिएकाे थियाे । सर्वाेच्च अदालतका रजिस्ट्रारकाे राेहवरमा छुटेका बास्ताेलालाइ छाेड्न रजिस्ट्रार सहित उनका वकिलहरु सर्वोच्चकाे गेटसम्म पुगेका थिए तर उनिहरुकाे कुरा सुन्न भन्दा उनिहरुकै अगाडि अ’मा’न’वी’य ढंगले ध’र’प’क’ड सहित गिर’फ्तार गरेपछि रजिस्ट्रारले प्रहरीकाे जिम्मा लिएका व्याक्ति र सर्वोच्चकाे आदेश देखाउदै जागिर जाने चे’ता’व’नी दिएका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र सुश्मालता माथेमाको संयुक्त इजलासले बाँस्तोलालाई फेरि प’क्रा’उ नगर्न क’डा आ’दे’श गरेको छ । ब’न्दी प्र’त्य’क्षी’क’र’णको आदेश यसअघि पनि जारी भएको भन्दै अदालतले भनेको छ- ‘अब पनि सोही विषयमा प’क्रा’उ गरिएमा वि’प’क्षी’लाई संविधानको धारा १२८ (४) तथा न्याय प्रशासन ऐन ०७३ को दफा १७ बमोजिम का’रवा’ही हुने ब्यहोराको जनाउ वि’प’क्षी’हरूलाई दिनु र आजै थु’ना’बाट छा’ड’नु ।’
नेता बाँस्तोलालाई ‘बि’ना कारण थु’ने’को’ अदालतको ठहर छ । तर, गृह प्रशासनले सो आदेशको मसी सुक्न नपाउँदै नेता धर्मेन्द्रलाई फेरि प’क्रा’उ गरेको छ । सर्वोच्चको गेटमा बास्तोलालाई ल’छार प’छार पार्दै प’क्रा’उ गरेको देख्नेहरुले प्रहरीको व्यवहारलाई ‘अ’मा’न’वी’य’ भनेका छन् ।
अदालतले प्रहरी महानिरीक्षक शैलेस थापाक्षेत्री र गृहसचिव महेश्वर न्यौपाने सहितका सरकारी अधिकारीलाई तोकेर भनेको छ–‘फेरि प’क्रा’उ गरिए वि’पक्षीलाई संविधानको धारा १२८ (४) तथा न्याय प्रशासन ऐन ०७३ को दफा १७ बमोजिम का’र’वा’ही हुने व्यहोराको जनाउ विपक्षीहरुलाई दिनु ।’ ब’न्दी प्रत्यक्षीकरणको रिटमा गृह–सचिव न्यौपाने र आइजीपी शैलेश थापा सहितलाई विपक्षी बनाइएको छ ।
‘प्रधानमन्त्री, प्रहरी र गृहमन्त्रालयले कानुन मानेका छैनन्’ धर्मेन्द्रको मु’द्दा’मा ब’ह’स गरेका अधिवक्ता एकराज भण्डारीले भने– ‘दिनदहाडै कानुन मि’च्न पाइँदैन, गृह–सचिव र आइजीपीवि’रु’द्ध अदालतको अ’व’हे’ल’ना’को निवेदन दिन्छौं ।’
यता गिम्दीबाट प’क्रे’र बास्तोलालाई जावलाखेलस्थित महानगरीय प्रहरी परिसर ललितपुरको हि’रा’स’तमा राखियो । ०७६ मा एकान्तकुनास्थित ए’न’से’ल मुख्यालयमा भएको वि’ष्फो’टमा धर्मेन्द्र पनि सं’ल’ग्न रहेको प्रहरीको दाबी थियो । तर, सर्वोच्च अदालतले माघ २२ मा उनलाई छा’ड्नु’पर्ने फै’स’ला सुनायो । अदालतले आदेश गरेको केही मिनेटमा ‘क’ञ्च’न’ लाई प्रहरीले सर्वोच्चको गेट बाहिर ह’त्क’डी लगायो ।
महानगरीय प्रहरी वृत्त कमलपोखरीले उनलाई माघ २३ मा जिल्ला अदालत काठमाडौंमा उपस्थित गरायो । ‘कञ्चन’ लाई कमलपोखरीस्थित आँगन मिठाई पसलमा ब’म वि’ष्फो’ट गराएको मु’द्दामा प्र’ति’वा’दी बनाइएको थियो । तर, उनलाई जिल्ला अदालत काठमाडौंले साधारण ता’रे’ख’मा छा’ड्ने आ’दे’श दियो ।
त्यसपछि पनि उनलाई प्रहरीले छा’डे’न । प्रहरी वृत्त महाराजगञ्जले बसुन्धारास्थित वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा ०७६ फागुन २४ मा भएको वि’ष्फो’टमा सं’ल’ग्न रहेको आ’रो’पमा थुन्यो । अदालतबाट उनीवि’रु’द्ध म्या’द जारी भएको थियो । सो मु’द्दा’मा ३५ हजार धरौटी बुझाएर छुट्नासाथ जिल्ला अदालतको ढोकाबाट माघ २६ मा उनलाई प्रहरीले फेरि प’क्रि’यो ।
त्यसपछि उनलाई धरान लगेर थु’नि’यो । ईलाका प्रहरी कार्यालय धरानले उनीवि’रु’द्ध हा’तह’ति’या’र तथा खर’ख’जा’ना मु’द्दा चलायो । अनिमा बाँस्तोला भण्डारीले दायर गरेको ब’न्दी प्र’त्य’क्षी’क’र’ण रि’ट’मा सुनुवाई गर्दै सर्वोच्चले सोमबार उनलाई छाड्ने आ’दे’श दिएको छ । तर, गृह प्रशासनले उनलाई फेरि प’क्रा’उ गरेर जिल्ला प्रहरी कार्यालय काभ्रेको हि’रा’स’त’मा थु’ने’को छ । काभ्रेपलाञ्चोकमा बाँस्तोलाको पुरानो मु’द्दा बाँकी रहेको प्रहरीले दा’बी गरेको छ ।