राजनीति
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लव नख्खु कारागार पुगेको छन् । हिजाे मात्रै झन्डै ४ बर्षकाे भुमिगत जिवनबाट सार्वजनिक भएका विप्लव सहकर्मी भेट्न आज बिहानै नेता सुदर्शनलाई भेट्न नख्खु पुगेका थिए ।
पार्टीका सचिबालय सदस्य तथा तत्काल मध्य कमान्ड इन्चार्ज हेमन्त प्रकाश वलि ‘शुदर्शन’ संग भेट गर्न विप्लव शनिवार नख्खु कारागार पुगेका हुन् ।
करिब २ बर्ष देखि कारागारमा रहेका नेता शुदर्शनलाई भेटन विप्लव सहित सचिवालय सदस्य तथा प्रवक्ता खडक बहादुर बिश्वकर्मा प्रकाण्ड, केन्द्रीय सदस्य उदय बहादुर चलाउने दिपक लगायतका नेताहरु नख्खु पुगेका हुन ।