राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली पोलिटब्यूरो सदस्य ओम प्रकाश पुन लाई प्रहरीले गिरफ्तार गरेको छ । पुनलाई प्रहरीले मगलबार राजधानी काठमाडौँको लाजिम्पाट बाट गिरफ्तार गरेको हो ।
गत शनिबार पोलिट्ब्यूरो सदस्य पदम राई, भरत वम महिला नेतृ धिरिन्द्रा उपाध्याय लगायत ७ जनालाइ गिरफ्तार गरी सार्वजनिक मुद्दा चलाएको नेकपाले बताएको छ ।