राजनीति
बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा रातो खबरका निनिर्देशक गुणराज लोहनीका ममतामयी आमा बिष्णु देवी लोहनीको ७५ वर्षको उमेरमा निधन भएको छ ।
उहाँ केही वर्ष देखि बिरामी हुनुहुन्थ्यो । उहाको चितवन मेडिकल कलेजमा आज निधन भएको हो