logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

युवा संगठन,काठमाडौंकाे बैठक सम्पन्न ।


  • मुक्ति गैरे
  • शुक्रबार, चैत्र ६ २०७७

पाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल काठमाडौंको बैठक सम्पन्न भएको छ । बिहिवार सम्पन्न बैठकमा जिल्ला कमिटिले समाजमा भैरहेका युवासम्बन्धी विभिन्न विकृति तथा विसंगती विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । उक्त बैठकले आगामी जिल्ला सम्मेलन गर्ने र अहिले समाजमा भैरहेको विविध खराब प्रवृत्ति, दलाली सस्कार तथा संस्कृति विरुद्ध कठोर संर्घर्ष गर्ने निर्णय गरेको हो ।
उक्त बैठक युवा संगठन नेपाल, काठमाडौं ब्यूरो इन्चार्ज प्रविन धामीको प्रमुख आतिथ्यतामा र नेकपाका काठमाडौं सचिव तुलसीको विशेष आतिथ्यतामा सम्पन्न भएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार