logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

महरा नेतृत्वको टोली नेता सुदर्शनलाइ भेट्न नख्खु पुग्दा


  • राजनीति
  • बुधबार, चैत्र ११ २०७७

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महरासहितका नेताहरुले नख्खु कारागारमा नेत्र विप्लव चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेतालाई भेटेका छन् ।

बुधबार दिउँसो विप्लव नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश वली भेट्न कारागार पुगेकाहुन । भेटमा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य शक्ति बस्नेत, केन्द्रिय सदस्य गणेशमान पुन पनि सहभागि थिए ।

भेटमा समसामायिक राजनितिक विषयको बारेमा छलफल भएको सहभागि एक नेताले जानकारी दिए ।

हालै सरकार र विप्लव नेकपा बीच भएको तीन बूदेँ सहमतिअनुसार विप्लवका नेता कार्यकर्ता नछुटिरहेको अवस्थामा भएको सो भेटलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार