logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

अखिल(क्रान्तिकारी) बाणगंगा नं.पा.काे सम्मेलन सम्पन्न,अध्यक्षमा विनोद गरि निर्वाचित ।


  • मुक्ति गैरे,काठमाडौं
  • शनिबार, चैत्र १४ २०७७

मुक्ति गैरे,काठमाडौं / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कपिलवस्तु बाणगङगा नगर समितिको ४ औं सम्मेलन बाणगंगामा सम्पन्न भएको छ । उक्त सम्मेलनबाट बिनोद गिरिको अध्यक्षतामा २१ सदस्यीय नगर समिती चयन भएको छ । सम्मेलनमा प्रमुख अतिथि अनेरास्ववियु(क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयाेजक विरेन्द्र विक,विशिष्ट अतिथि उक्त संगठनका जिल्ला अध्यक्ष बिष्णु बहादुर राउतको उपस्थिति रहेको थियोे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार