स्वतन्त्र युवा समुह अर्घाखाँचीद्वारा नेपाल पत्रकार महासंघ अर्घाखाँचीको कार्यालयमा तालाबन्दी गरेको छ । उक्त समुहले हिजो एकविज्ञप्ति जारी गर्दै चेतावनी दिएको थियो । उक्त समुह अाज मनाेनयन दर्ता सकिए कै तालाबन्दी गरेको छ । मतदाताको नामावली शुद्विकरण गरि महासंघले नयाँ सुची सार्वजनिक नगरेसम्म ताल्चा नखोल्ने स्वत्रन्त्र युवा समुह अर्घाखाँचीले अडान लिएको बुझिएको छ ।