अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) चितवन जिल्ला सम्मेलनकाे तयारीलाई तिब्र गरेको छ । जिल्ला सम्मेलन अायाेजक समितिले ऐतिहासिक जन आन्दोलनको दिन यहीँ चैत्र २४ गते ३१ औं जिल्ला सम्मेलन गर्ने निर्यण संगठनले जिल्ला ब्यापि रुपमा संगठन सुदृढ तथा विस्तार,प्रचारप्रसार,बैठक,ईकाई भेला,अन्तर्क्रिया कार्यक्रमहरु गरिरहेकाे छ । अहिले यहीँ कार्यक्रम अनुसार जिल्ला व्यापि रुपमा प्रचारप्रसारकाे काम अन्तर्गत भित्तेलेखन कार्यक्रम व्यापक गरेको छ ।