logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

जनसम्बन्ध तथा सुदृढ अभियान उद्दघाटन सम्पन्न


  • मुक्ति गैरे,काठमाडौं
  • सोमबार, चैत्र १६ २०७७

नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युराे अन्तर्गत तनहुँ जिल्लाले जनसम्बन्ध तथा सुदृढ अभियान अाज एक कार्यक्रमका विचमा उद्घाटन गरेको छ । पार्टीको केन्द्रीय निर्देशनात्मक कार्यक्रम अनुसार उक्त अभियान उद्दघाटन गरिएको बुझिएको छ । उक्त अभियानलाई नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्यूरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य उमा भुजेलको प्रमुख आतिथ्यतामा अभियान कार्यक्रम उद्द्घाटन गरीएको हो । जनसम्बन्ध तथा सुदृढ अभियान जनताको बिचमा जाने एकीकृत जनक्रान्ति अभियानलाई प्रस्ट पार्ने तथा संगठनहरुलाई व्यवस्थित एवम् सुदृढ गरेर याेजनाबद्द कम्युनिस्ट सिपाहीकाे रुपमा परिणत गर्दै परिचालन गर्ने उदेश्य रहेको बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार