राजनीति
नेत्र बिक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीका पिबिएम पदम राई ,भरत वम र ओम प्रकाश पुन लागायत ७ जनालाइ रिहाइ गर्न अदालतले आदेश जारी गरेको छ ।
गैरन्यायिक ढंगले अाफ्ना अाफन्त र नेताहरु राज्यले समातेर बिनाकारण हिरासत राखेकाे भन्दै अाफन्तले सर्बोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट हालेका थिए । नेता पदम राइकाे श्रीमती ले दर्ता गरेकी हुन । अाेम पुनकाे इजलास न १० न्यायाधीस प्रकाश सिह रावत र तेज व केसि
रणबिर काे इजलास न २ न्यायाधीश द्वय चाेलेन्द्र शम्सेर जबरा र मिरा खडका काे। इजलासले गैर कानुनी रुपमा नागरिक जेल हिराशत राख्न नपर्ने भन्दै रिहा गर्न अादेश गरेकाे नेकपाले बताएको छ ।