“दलाल पूंजीवादी संसदिय व्यवस्था बिरुद्द सशक्त युवा आन्दोलन ! बैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिको लागी दोस्रो नवलपुर जिल्ला सम्मेलन !!” भन्ने मुल नाराका साथ २०७८ बैशाख १६ गते कावासोतीमा ऐतिहासिक जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । आज बसेको उक्त संगठनकाे चौथो विस्तारित बैठकले कमरेड अबिनाशको संयोजकत्वमा दोस्रो जिल्ला सम्मेलन आयोजक समिती गठन गर्दै सम्मेलन सफल पार्न अभियान चलाउने निर्यण पनि गरेको बुझिएको छ ।