logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

हामी निरन्तर जनतासंगै छौं : तिलक

युवा संगठन दाङ द्दारा जनश्रमदान सम्पन्न ।


  • हेमन्त प्रकाश अाेलि,दाङ
  • सोमबार, चैत्र २३ २०७७

हेमन्त प्रकाश वलि चैत्र-२३,दाङ।
युवा संगठन नेपाल जिल्ला समिति दाङको आयोजनामा आज बिहान जनताको खेतमा गहु काटेर जनश्रमदान गरिएको छ।
युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज तिलक योगिको कमाण्डमा तुलसिपुर उपमहानगरपालिका -८ मा जनश्रमदान गरिएको हो। जनश्रमदानमा युवा संगठन नेपाल दाङका संयोजक मनोज,नेकपा तुलसिपुर नगर इन्चार्ज शरल लगाएत करिब १२ जना युवाहरुको सहभागिता रहेको इन्चार्ज तिलक योगिले जानकारी दिनुभयो।
युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज तिलकले भन्नुभयो,”हामी निरन्तर जनतासंग छौं,कम्युनिस्ट बिचार,सिद्धान्त आदर्शलाई व्यबहारमा लागू गरिरहेका छौ”।
नेकपा यतिबेला देशब्यापी जनश्रमदानमा व्यस्त छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार