logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

एकै दिनमा ८ वटा कमिटी गठन १०० जना सङगठित


  • किश्मा खड्का,पाल्पा
  • बिहिबार, चैत्र २६ २०७७

किश्मा खड्का,पाल्पा
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) पाल्पाले संगठन सुदृढ तथा विस्तार अभियानलाई व्यापक बनाएको छ । केही हप्ता अगाडिबाट जिल्लाकाे मुख्य शहर र सदरमुकामहरुका कलेजहरुमा संगठन निर्माण व्यापक गरेको छ । पाल्पा अभियान निरन्तर एकै दिन ८ वटा कमिटी गठन गरेको छ ।उक्त ८ वटा कमिटीमा १०० जना सङगठितलाई गरेको छ ।
त्रिभुवन बहुमुखी क्याम्पस bed first year (A) मा क. कल्पना तिमिल्सिना को अध्यक्षता मा १९ सदस्य कमिटी ,bed first (B) निलकुमारी सिन्जालीको अध्यक्षतामा ९ सदस्य , महेन्द्र बोधी माबी कक्षा ९,१० मा रोहन सार्कीको अध्यक्षतामा १९ सदस्य कमिटी , कक्षा ११ मा अध्यक्षता सोनम मदेसियाको अध्यक्षतामा ११ सदस्य ,कक्षा १२ मा बिजु दगालको अध्यक्षतामा ९ सदस्य कमिटी , पदमदोय माबी कक्षा ९,१० मा अमन वर्माको अध्यक्षतामा १३ सदस्य कमिटी , कक्षा ११,१२ को राधिका बस्यालको अध्यक्षता मा ९ सदस्य कमिटी र मोहन कन्या माबीमा सुसिला गौतमको अध्यक्षतामा ११ सदस्य कमिटी गठन गरेको जनाईएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार