राजनीति
गत जेठ १५ गते बाट वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीले आज अनशन तोडेकी छन् ।
छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै लामो समयदेखि अनशनरत गंगामाया अधिकारीले सरकारले पूर्वसम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि शुक्रबार अपरान्ह अनशन तोडेकी हुन ।
अधिकारीलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाएका थिए ।