logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

लुम्बिनी आवाज डटकमको २०७८ को क्यालेन्डर विमोचन


  • कमला घिमिरे,अर्घाखाँची
  • शनिबार, चैत्र २८ २०७७

नेपाल पत्रकार महासंघका पदाधिकारीहरुलाई सम्मान कार्यक्रम तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ कपिल प्रोख्रेल अध्यक्ष,कमल भुसालको प्रमुख अतिथी रहेको थियोे । यसै क्रममा लुम्बिनी आवाज डटकमद्वारा प्रकाशित नव वर्ष २०७८ सालको भित्ते पात्रो विमोचन तथा सुभकामना आदानप्रदान कार्यक्रम र नेपाल पत्रकार महासंघ शाखा कार्यलय अर्घाखाँचीका नव निर्वाचित पदाधिकारी र सदस्यहरु लाई बधाई तथा सम्मान कार्यक्रम रहेको सम्पन्न
विशिष्ट अतिथि कपिल प्रोख्रेल प्रमुख कमल प्रसाद भुसाल रहेको थियोे । जसमा अतिथिहरुबिष्णु प्रसाद खनाल मुस्कान (सभापति नेपाली काग्रेस अशोक कुमार खनाल अध्यक्ष नेपाल पत्रकार महासंघ ठाकुर कुमार बिक (किसोर उप प्रमुख स.न.पा शान्ता भण्डारी उप सभापति नेपाली क्रागेस
राम बहादुर चौहान सचिब नेकपा एमाले जिल्ला कमिटी
गोपाल पौडेल उपाध्यक्ष राष्ट्रिय जनमोर्चा
कृष्णप्रसाद खनाल जिल्ला सदस्य नेपाली कागेस
युवराज बन्जाडे अध्यक्ष स.न.पा १
बिष्णु क्षेत्री जिल्ला सदस्य नेपाली काग्रेस
ठाकुर सौराग जिल्ला सदस्य माओवादी केन्द्र
हिम जिसि पुर्व अध्यक्ष पत्रकार महासंघ
विरेन्द्र केसि उपाध्यक्ष पत्रकार महासंघ रहेको थियोे भने उक्त कार्यक्रम स्वागत मन्तव्य बाबुराम भट्टराईले राख्नु भएको थियोे
लुम्बिनी आवाज डटकमको उत्कृष्ट
सत्य तथ्य कलम चलाएर लुम्बिनी आवाज डटकम लाई अग्र स्थानमा ल्याउन अहम भुमिका खेलेको भन्दै पत्रकार सागर पौडेल र हलिम खानलाई खादा ओढाई प्रशंसा पत्र प्रदान गरेर सम्मानीत गरीएको थियो । उक्त कार्यक्रम ।सुरज रायमाझी को संचालन र कोपिल प्रोखेलको सभापतिमा सम्पन्न भएको हो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार