logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

फेरबदल संसदिय समितिमा काे कता परे, हेर्नुस् [नामसहित]


  • राजनीति
  • सोमबार, चैत्र ३० २०७७

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको विभिन्न समितिका सदस्यहरु परिवर्तन गरेका छन् । नेकपा एमाले ब्युँतिएपछि सोही दलको आग्रहमा उनले समितिमा रहने सदस्यहरु हेरफेर गरेका हुन् ।

आज सदस्यहरु हेरफेर भएका समितिहरुमा कार्यव्यवस्था परामर्श समिति, राज्यव्यवस्था तथा सुशासन समिति, महिला तथा सामाजिक समिति, सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति रहेका छन् ।

कार्यव्यवस्था परामर्श समितिः एमालेका खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ, लालबहादुर थापा र विशाल भट्टराई
नेपाली काँग्रेसका बालकृष्ण खाँण, पुष्पा भुसाल र दिलेन्द्रप्रसाद बडू

कार्यव्यवस्था परामर्श समितिः एमालेका खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ, लालबहादुर थापा र विशाल भट्टराई

नेपाली काँग्रेसका बालकृष्ण खाँण, पुष्पा भुसाल र दिलेन्द्रप्रसाद बडू

अर्थ समितिः एमालेका घनश्याम भुसाल र मोतीलाल दुगड, काँग्रेसका विनोद चौधरी, माओवादी केन्द्रका वर्षमान पुन

शिक्षा तथा स्वास्थ्य समितिः योगेश भट्टराई

सार्वजनिक लेखा समितिः एमालेबाट गोकुल बाँस्कोटा र राजेन्द्र गौतम, माओवादी केन्द्रबाट पम्फा भुसाल

अन्तर्राष्ट्रिय सम्बन्ध समितिः माओवादी केन्द्रका कृष्णबहादुर महरा, जसपाकी लीलादेवी सिटौला

महिला तथा सामाजिक समितिः एमालेकी जानकीदेवी राम, काँग्रेसकी सुवर्ण ज्वारच र माओवादी केन्द्रकी दुर्गाकुमारी विक                                         राज्यव्यवस्था तथा सुशासन समितिः काँग्रेसका मोहनप्रसाद पाण्डे

कानुन, न्याय तथा मानवअधिकार समितिः माओवादी केन्द्रका प्रचण्ड

कृषि समितिः माओवादी केन्द्रका शक्ति बस्नेत

शिक्षा समितिः माओवादी केन्द्रका गिरिराजमणि पोखरे विकास समितिः काँग्रेसका गजेन्द्रबहादुर महत, माओवादी केन्द्रकी बिना मगर

उद्दोग समितिः माओवादी केन्द्रका रामेश्वर राय यादव, सन्तकुमार थारु र चुडामणि खड्का

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार