चर्चित जनवादी कलाकार तथा नेकपा केन्द्रीय नेता तथा तत्कालीन उपत्यका इन्चार्ज माइला लामा रिहा भएका छन् ।
२०७६ साउन महिनामा सुतिरहेको अवस्थामा मध्यराति गिफ्तार गरेर बेपत्ता बनाईएको थियो । उनको गिरफ्तारमा केपी ओली-प्रचण्ड नेतृत्व सरकारको व्यापक आलोचना भइरहेको थियो । उहाँलाई घरघेरा हालेर लोकप्रिय नेता ‘माइला लामा’ गिरफ्तार गरिएको थियोे । उनलाई गिर्फतारको याेजना निर्देश यस्तो थियो ।
सरकार द्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका चर्चित नेता तथा वरिष्ठ जनवादी कलाकार माइला लामालाइ मध्यरातमा प्रहरीले गिरफ्तार गरेको थियो । उपत्यका ब्यूरो इन्चार्जको जिम्मेवारीमा रहेका माइला लामालाई मध्य रातमा घर नै घेरा हालेर गिरफ्तार गरेको थियो ।
बिगत केहि समय अगाडी देखी सरकारका गृहमन्त्री रामबहादुर थापा “बादल”ले नेकपाका उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गर्न आफैले निर्देशन दिएका थिए ।
माओवादी आन्दोलनको सास्कृतिक मोर्चाका लोकप्रिय नेता तथा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष थिए लामा । उनी जनयुद्धमा सास्कृतिक मोर्चामा रहेको भएता पनि विभिन्न कार्वाहीमा सहभागी बन्ने क्रममा आफ्ना अंगहरु गुमाएका छन । शान्ति प्रक्रिया संगै पहिलो संविधान सभा निर्वाचनमा काठमाडौ ५ बाट उम्मेदवारी दिएका थिए । यद्यपि निकै झिनो मतले पराजित भएका थिए । पार्टी विभाजनपछि वैद्य हुँदै विप्लव नेकपामा ब्युरो इन्चार्ज सम्म भएका उनि थुप्रैपटक हिरासतमा परिसकेका छ्न । लामाले राजधानीको उपत्यकाको जिम्मेवारी लिएको जानकारी भएसँगै प्रहरीले उनलाई निशाना बनाई रहेएको थियो ।
राजनीतिक आस्थाकै कारण जनताका प्रिय कलाकारलाई माइला लामालाई तत्काल रिहा गर्न माग गर्दै चौतर्फी दवावहरु हुँदै आएका थिए । यद्यपि राज्यले दुई झन्डै वर्ष सम्म जेलमा राख्ने काम गर्यो । विगतमा माइला लामालाई जेल भित्रै यस्तो ब्यवहार पत्नी मनु आक्रोशित हुदै भन्नु हुन्थ्यो…
चर्चित जनवादी कलाकार तथा नेकपा केन्द्रीय सदस्य, उपत्यका इन्चार्ज माइला लामालाई प्रहरीले सुतिरहेको अवस्थामा मध्यराति गिरफ्तार जेल चलान गरेपछी केपी ओली-प्रचण्ड नेतृत्व सरकारको व्यापक आलोचना भइरहेको छ । राजनीतिक आस्थाकै कारण जनताका प्रिय कलाकारलाई माइला लामालाई गिरफ्तार गरिएकोमा निन्दा भैरहेको छ । तर राज्यले भने जेल भित्र प्राप्त गर्ने आम बन्दीको जत्तिको पनि सुबिधा खोसेको पारिवारिक स्रोतले जानकारी दिएको छ । राजनीतिक आस्थाका कारण जेल हिरासत पर्नेलाइ राजबन्दीको सेवा सुबिधा र सम्मान हुनुपर्नेमा लामालाइ भने छोराछोरी र आफन्तले समेत भेट्न नदिएको लामा पत्नीको स्टाटसले प्रस्टै पारेको छ ।
माइला लामालाई भेट्न गएका आफन्तलाई ‘माथिको आदेश’ भन्दै भेटघाट गर्न नदिईएको पारिवारले जनाएको छ । पत्नि मनु तामाङले सामाजिक सञ्जाल फेसबुकमा आइतवार राति १०ः४२ बजे एउटा र्मािक स्टाटस राख्दै माइला लामासँग भेट्न गएका आफन्तलाई समेत माथिको आदेश भन्दै भेट्न नदिएको बताएकी छन् ।
श्रावण १९ गते आइतवार छोरी तथा आफन्तहरु नेता लामालाई भेटन गएका थिए । तर छोरीलाई समेत भेट्न नदिएर जेलको गेटबाटै फर्काएपछि उनले राति आज यिनले आफ्नो बाबालाई भेट्न माथीको आदेश कुर्न पर्ने? भन्दै फेसबुकमार्फत सरकारसँग प्रश्न गरेकी थिईन् ।
उनले आक्रोस मिश्रीत शब्दमा भावुक रुपमा लेखेकी थिईन्, ‘ यिनका के दोष थिए र प्रचण्ड महोदय ! आज यिनले आफ्नो बाबालाई भेट्न माथीको आदेश कुर्न पर्ने? के बन्द पर्खाल भित्र यिनले आफ्नो बाबालाई बम र गोली पुराउलान् र? वाह….. प्रचण्ड ! तिम्रो गणतन्त्र !’
बाबा भेट्न गएकी छोरीलाई समेत माथिको आदेश छ, भेट्न मिल्दैन भनेर फर्काएको भन्दै मनुले आक्रोश पोखिन् । घन्टौसम्म कुराएर पालो आएपछि माइला लामालाई श्रीमती बाहेक कसैलाई भेट्न नदिनु भनेर माथिको आदेश आएको छ भेट्न मिल्दैन भनेर छोरीलाई समेत फर्काइदिएको बताएकी छ्न ।
नेता लामालाई भेट्न गएका अर्का आफन्तले पनि फेसबुकमा स्टाटस पोस्ट गर्दै नख्खु कारागारको आजको घटनाले ०५२ साललाई सम्झाईदिएको जनाएका छन् । कारागार गएर फकिएपछि रक्तिम लामाले यस्तो स्टाटस राखेका छन् ।
माइला लामा सहित ४ जनालाई सुनसरी लगियाे
ललितपुरको नख्खु विष्फोट प्रकरणमा मुद्दा चलाइएका विप्लव नेकपाका तत्कालीन उपत्यका ब्युरो इञ्चार्ज माइला लामासहित ३ जनालाई छाड्न पाटन उच्च अदालतले आदेश दियाे । तर, प्रहरीले तीनै जनालाई पुनः पक्राउ गरेको छ ।
मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार लामासहित केन्द्रीय सदस्य नवीन विश्वकर्मा, अनेमसंघ (क्रान्तिकारी) कि महासचिव धिरेन्द्राकुमारी उपाध्याय र ईश्वर परियारलाई छाड्न आदेश दिएको थियो ।
आइतबार ललितपुर प्रहरी परिसर, जावलाखेलले पत्र लेख्दै चारजनालाई उपलब्ध गराइदिन नख्खु कारागारलाई भनेको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले पनि उनीहरुलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।
उनले ‘जिल्ला प्रहरी कार्यालय, सुनसरीमा उनीहरुविरुद्ध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा रहेकाले पुनः नियन्त्रणमा लिइएको हो ।’चारै जनालाई सुनसरीमा पठाउन लागिएको जनाइएको छ । पछिल्लो समय नेकपाका नेता कार्यकर्ता लाई अदालतले छाेडने तर प्रहरीले नछाड्ने निरन्तर चलेको छ ।
माइला पत्नी मनुको दुनिया रु’वाउने स्टाटस
चर्चित जनवादी कलाकार समेत रहेका नेकपा केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामालाई प्रहरीले सुतिरहेको अवस्थामा मध्यराति गि’रफ्तार गरेपछि अहिले केपी ओली-प्रचण्ड नेतृत्व सरकारको व्यापक आलोचना भइरहेको छ । राजनीतिक आस्थाकै कारण जनताका प्रिय कलाकारलाई माइला लामालाई तत्काल रिहा गर्न माग गर्दै चौतर्फी दवाव सुरु भएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जनयु’द्ध घा’इते समेत रहेका लामालाई हतकडी लगाएको तस्वीरलाई भाइरल बनाएका छन् । सोहि तस्वीर राखेर लामाका शुभचिन्तकहरुले हिजो सँगै जनयु’द्ध लडेका प्रचण्ड बादलहरुकै आदेशमा आज उनको हातमा ह’त्कडी लागेको भन्दै ओली सरकारको खिल्ली उडाएका छन् । प्र’तिबन्ध लागेपश्चात नेकपामाथि व्यापक दमनमा उत्रिएको ओली-प्रचण्ड सरकार फासिवादी बन्दै गएको भन्दै आलोचना बढिरहेको बेला लामा गिरफ्तार परेपछि सत्तारुढ दलकै कतिपय नेता कार्यकर्ताले समेत सरकारको यो कदमको बिरोध गरेका छन् ।त्यतिमात्रै नभइ प्रगतिशील लेखक, बुद्दिजिबी, अन्य कलाकार, पत्रकार र नागरिक समाजले समेत लामाको गिरफ्तारीको वि’रोध गरिरहेकाका उनकी पत्नी मनु तामाङले सामाजिक सञ्जाल फेसबुकमा निक्कै मार्मिक स्टाटस लेखेकी छैन । माइला लामापत्नी मनुले गृहमन्त्री बादल आफ्नी पत्नीसहित अबिर र खादा लगाएर उभिएको र लामाको हातमा हत्कडी लागेको तस्वीर २ वटै तस्वीर सामाजिक सञ्जालमा राख्दै भावुक ब्यंग हानेकी छैन ।
मनुले गृहमन्त्रीलाई बादल दाइ भन्दै फेसबुकमा आफ्नो भावना पोखेकी हुन्।कुनै बेलाका सहयोद्धा रामबहादुर थापा बादल गृहमन्त्री बनेको समयमा ज्यान मा’रेको अभियोगमा माइला लामा जे’ल चलान भएपछि उनकी पत्नी मनुले मंगलबार राति भावुक स्टाटस लेखेकी हुन्। उनले लेखेको २ लाइनको स्टाटसले माइला लामा र बादलबीचको जनयु’द्धको समयको सामिप्यतालाई झल्काएको छ । बादल गृहमन्त्री भएपछि बधाई दिन जाँदाको तस्बिर राखेर लेखिएको स्टाटसले हिजोका सहयोद्धाहरु आज विभाजित भएको झल्को दिएको छ । उनले आ’क्रोश मिश्रित शब्दमा बादलप्रति भावनात्मक प्रहार गरेकी हुन्।
बादल दाइ ! यदि हजुरको भन्दा मेरो पछि ला’स परेँ भने पक्कै पुष्प गुच्छा लिएर आउनेछुउनले लेखेकी थिइ जुरको कार्यकाल सफल होस् ! उनले लेखेकी छैन । जिल्ला अदालत, ललितपुरले लामालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । मंगलबार अदालतको यस्तो आदेश आएसँगै लामालाई नक्खु कारागार पठाइएकाे छ । मंगलबार ललितपुर जिल्ला अदालतमा लामाको थुनछेक बहस चलेको थियो । गत शनिबार मध्यराति साढे १२ बजे गिर’फ्तार भएका नेता लामालाई सरकारले राजद्रोह तथा संगठित अपराधको मुद्दा दायर गरेको छ । माइला लामाको पक्षबाट वरिष्ठ अधिवक्ताहरु एकराज भण्डारी र सुरेन्द्र भण्डारीले वहस गरेका थिए । लामालाई एनसेल व’म विष्’फोटको आरोपमा संगठित अपराध तथा संविधान विपरित गतिविधि गरेको भन्दै राजद्रोहको मु’द्धा चलाएको छ ।
यसैबीच जनकलाकार समेत रहेका नेता लामा गिर’फ्तार परेपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आक्रो’शित बनेका छन् । सोमबार एक विज्ञप्तिसार्वजनिक गर्दै उनले सामाजिक फा’सिवादी केपी–पिके सरकारले पार्टी सांगठनिक कामको सिलसिलामा भक्तपुरको एक घरमा सुतिरहेको अवस्थामा ह’तिया’रधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी नेता लामालाई गिरफ्तार गरेको भन्दै घोर भत्र्सना गरेका छन् । महासचिव विप्लवले लोकप्रिय जनकलाकार लामा र जेलमा रहेका स्थायी समिति सदस्य सुदर्शन लगायत सबै राजबन्दीहरुलाई बिना सर्त ससम्मान रिहा नगरे याेजनाबद्ध प्रतिराेध गर्ने चे’तावनी समेत दिएका छन् । महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टीका केन्द्रीय सदस्य, भ्याली इन्चार्ज तथा लोकप्रिय जनकलाकार माइला लामालाई यो सामाजिक फा’सिवादी केपी—पीके सरकारले सांगठनिक कामको सिलसिलामा भक्तपुरको एक घरमा सुतिरेहका अवस्थामा हति’यारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी गि’रफ्तार गरेको छ । केपी सरकारको यस्तो रवैयाको हाम्रो पार्टी घोर भत्र्स’ना गर्नुका साथै तुरुन्त ससम्मान रिहा गर्न जोडदार माग गर्दछौं ।
केपी—बादल प्रशासनले एकातिर वार्ताको कुप्रचार गर्ने, अर्कोतिर नेता, कार्यकर्तालाई गिरफ्तार, ह’त्या, गोली हान्नुका साथै झुठो मु’द्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जवर्जस्त यु’द्धमा धकेली जनतामाथि थप शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिन लागेको विज्ञप्तिमा उल्लेख छ । यसप्रति सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, जनपक्षीय शक्तिहरु सचेत हुँदै नयाँ प्रतिरोधमा उत्रिन अब ढिला गर्न नहुने उनले बताएका छन् । महासचिव विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन- ‘के पी—बादल प्रशासनले एकातिर वार्ताको कुप्रचार गर्ने, अर्कोतिर नेता, कार्यकर्तालाई गिरफ्तार, ह’त्या, गो’ली हा’न्नुका साथै झुठो मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जवर्जस्त यु’द्धमा धकेली जनतामाथि थप शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिन लागेको स्पष्टै बुझ्न सकिन्छ ।
यसप्रति सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, जनपक्षीय शक्तिहरु सचेत हुँदै नयाँ प्रतिरोधमा उत्रिन अब ढिला भैसकेको छ । यदि सरकारले सुदर्शनसहित जे’ल चलान गरिएका सबै नेता कार्यकर्ता र माइला लामा लगायतका सबै गि’रफ्तारीमा परेका जिम्मेवार सबै नेता कार्यकर्ताहरुलाई बिना शर्त ससम्मान रिहा नगरे आफ्नो पार्टी योजनाबद्ध प्रतिरोध गर्न बाध्य हुने र त्यसबाट निस्कने प्रतिफलको भागेदार स्वयं यो सरकार हुने चे’तावनी विप्लवले दिएका छन् । महासचिव विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन- ‘यदि यो सरकारले कमरेड सुदर्शन लगायतका जेल चलान गरिएका सबै कमरेडहरु र माइला लामा लगायतका सबै गि’रफ्तारीमा परेका जिम्मेवार कमरेडहरुलाई बिना शर्त ससम्मान रिहा नगरे हाम्रो पार्टी योजनाबद्ध प्रति’रोध गर्न बाध्य हुनेछ । यसबाट निस्कने प्रतिफलको भागेदार स्वयं यो सरकार हुनेछ ।त्यसअघि अखिल नेपाल जनसांस्कृतिक महासङ्घले पनि आफ्ना अध्यक्ष माइला लामाको गैरन्यायिक गिर’फ्तारीप्रति आ’पत्ति जनाएको छ ।
लामालाई तत्काल बिनाशर्त रिहा गर्न महासङ्घले विशेष अपिल पनि गरेकाे छ । महासङ्घका महासचिव खेम थपलियाले आइतबार एक विज्ञप्ति जारी गर्दै लामालाई मध्यरातको समयमा ठूलो सङ्ख्यामा रहेका प्रहरीको सशस्त्र फौजले घेरा हाली काँडाघारीबाट गि’रफ्तार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । साथै राष्ट्रका प्रतिष्ठित सर्जक, प्रतिभाशाली, चर्चित कलाकार एवम् सङ्गीतकार माइला लामालाई केवल वैचारिक आस्थाकै आधारमा यसरी अपमानपूर्ण र आ’पत्तिजनक हिसाबले पक्राउ गरिनु खे’दपूर्ण रहेको उनले बताएका छन् ।जनयुद्धको दौरानमा सांस्कृतिक क्षेत्रबाट मात्र नभएर सङ्गठनात्मक क्षेत्रबाट समेत महत्वपूर्ण योगदान पु¥याएका लामालाई अ’पहरण शैलीमा गि’रफ्तार गरिनुले सरकारी भाषामै पनि यो लोकतान्त्रिक मूल्य–मान्यताविपरीत कार्य भएको विज्ञप्तिमा उल्लेख छ । सरकारको फा’सिवादी कदमले यतिबेला देशमा लेखक, कवि, कलाकार, साहित्यकार सबै अ’सुरक्षित हुँदै गएको पनि महासचिव थपलियाले बताएका छन् । विज्ञप्तिमा भनिएको छ- ‘राष्ट्रका प्रतिष्ठित सर्जक, प्रतिभाशाली, चर्चित कलाकार एवम् सङ्गीतकार माइला लामालाई केवल वैचारिक आस्थाकै आधारमा यसरी अप’मानपूर्ण र आप’त्तिजनक हिसाबले पक्राउ गरिनु खेदपूर्ण छ । सरकारी भाषामै पनि यो लोकतान्त्रिक मूल्य–मान्यताविपरीत छ ।
यतिबेला देशमा लेखक, कवि, कलाकार, साहित्यकार सबै असुरक्षित हुँदै गएका छन् । यसर्थ, हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामालाई तत्काल बिनाशर्त रिहा गर्न विशेष अपिल गर्दछ । प्रचण्डहरूले आफ्नो दिशा बदलेपछि उनै प्रचण्डले देखाएका सपना पूरा गर्न अहिले विप्लवको नेतृत्वमा एकीकृत जनक्रा’न्ति भइरहेको अवस्थामामा तिनै हिजोका सहयात्रीहरू आज विभिन्न शक्तिकेन्द्रको निर्देशनमा अमानवीय, क्रू’र र फा’सिवादी बन्दै गएको विज्ञप्तिमा उल्लेख छ । जनकलाकार माइला लामाका गि’रफ्तारी ओली–प्रचण्ड सरकारको त्यही फासिवादी हर्कत हो । विज्ञप्तिमा भनिएको छ- ‘हिजो प्रचण्डको नेतृत्वमा जुन सपनाका साथ योद्धाहरू लडेका थिए, प्रचण्डहरूले आफ्नो दिशा बदलेपछि उनै प्रचण्डले देखाएका सपना पूरा गर्न अहिले कम’रेड विप्लवको नेतृत्वमा एकीकृत जनक्रा’न्ति भइरहेको छ । तर दुःखका कुरा, हिजोका सहयात्रीहरू आज विभिन्न शक्तिकेन्द्रको निर्देशनमा अमानवीय, क्रू’र र फा’सिवादी बन्दै गएका छन् ।
जनकलाकार माइला लामाका गि’रफ्तारी ओली–प्रचण्ड सरकारको त्यही फा’सिवादी हर्कत हो ।आजका सत्ताधारी प्रचण्ड–बादलहरूलाई कमसेकम नेताको पगरी गुथाउन पनि माइला लामाजस्ता जनकलाकारहरुको असामान्य योगदान रहेको भन्दै थपलियाले यस्तो क्रियाशील र ऐतिहासिक भूमिका पूरा गर्दै हालसम्म क्रियाशील रहेका क्रान्तिकारीहरूलाई अपराधीलाई जस्तै मध्यरातमा ओछ्यानबाट छोप्नु सामान्य नैतिकता एवम् मानवअधिकारको दृष्टिले पनि उदेकलाग्दो कुरा भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ- ‘आजका प्रचण्ड–बादलहरूलाई कमसेकम नेताको पगरी गुथाउन पनि यो क्षेत्रको योगदान सामान्य छैन । यस्तो विशिष्ट क्षेत्रमा क्रियाशील र ऐतिहासिक भूमिका पूरा गर्दै हालसम्म क्रियाशील रहेका क्रान्तिकारीहरूलाई अपराधीलाई जस्तै मध्यरातमा ओछ्यानबाट छोप्नु सामान्य नैतिकता एवम् मानवअधिकारको दृष्टिले पनि उदेकलाग्दो कुरा हो । कुनै बेला प्रचण्ड–बादलहरूलाई गीतकार, सङ्गीतकार एवम् युवानेता माइला लामा जतिखेर पनि आवश्यक भइरहन्थ्यो । केही प¥यो भने यी नेताहरूको मुखमा सबैभन्दा पहिला ‘माइला’ नै आउँथ्यो तर विडम्बना, आज इतिहास उल्टो धारमा दौडिरहेछ ।
जनप्रिय नेता तथा जनगायक लामालाई जेल चलान यसरी भएको थियोे
वि*प्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा संगीतकार माइला लामा धरौटी रकम बुझाउन नसकेपछि जे*ल चलान भएका छन्।
नेकपाका तत्कालीन उपत्यका इन्चार्ज लामालाई संखुवासभा जिल्ला अ*दालतले २५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो ।
हा*तह*तियार तथा ख*रखजाना मुद्दामा प*क्राउ परेका लामालाई धरौटीमा रिहाको आदेश भए पनि रकम बुझाउन नसकेपछि पुनः जे*ल गएका हुन् ।
यश अघि नेता लामालाइ ललितपुर जिल्ला अ*दालत र सुनसरी जिल्ला अ*दालत बाट रिहा गरेपनि गि*रफ्तार गरि संखुवासभा पठाइएको थियोे ।
सरकारले प्र*तिबन्धित घोषणा गरेर वि*प्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई विभिन्न मुद्दामा प*क्राउ गरिरहेको छ।
एनसेल मुख्यालयमा ब*म वि*स्फोटको आरोपमा प*क्राउ परेका लामालाई ललितपुर अदालतले रिहा गर्न आदेश दिएको थियो। तर उनलाई अर्को मुद्दामा अदालत परिसरबाटै पक्राउ गरि सुनसरी लगिएको थियो । सुनसरीबाटसमेत रिहा भएका लामालाई अ*दालतबाटै प*क्राउ गरि संखुवासभा लगेर अर्को मु*द्दा चलाइएको थियो।
नेता लामालाई गत साउन ४ गते मध्यराति लामालाइ उपत्यकाको काँडाघारीबाट रातको १२ : ३० बजे प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेकाेे थियो । अाज उनलाई लामाे यातना र जेल प्रश्तात मुक्त गरिएको छ ।