logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सरकारी हेलिकप्टर नचढ्ने केसिको अडान बल प्रयोग गरि ल्याउने सरकारी तयारी


  • राजनीति
  • बिहिबार, साउन ३ २०७५

जुम्लामा अनसनरत डा. गोविन्द केसीले सरकारी हेलिकोप्टरमा आफू काठमाडौं नर्फकने अडान राखेका छन् ।

सरकारी टोली हेलिकोप्टर लिएर जुम्ला पुगेको सरकारी टोलीसँग आफू नर्फकने बरु आफै जाने उनले बताएका छन् । ‘उहाँ अहिलेसम्म सरकारी हेलिकोप्टरमा नर्फकने अडानमा हुनुहुन्छ ।सरकारसँग झुकेर जान्न भन्नुभएको छ’ केसीका सहयोगी डा. विषद दाहालले भने ।

केसीले जुम्लामा सरकारले आफ्ना समर्थकमाथि धरपकड गरेकाले त्यसलाई रोक्न पनि काठमाडौं जाने बताएका छन् । ‘यहाँ नरसंहार रोक्नका लागि पनि म काठमाडौं जान्छु’ डा. केसीको भनाइ उधृत गर्दै दाहालले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार