logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

शंकर पाेखरेल मुख्यमन्त्री नियुक्त


  • राजनीति
  • आइतबार, बैशाख १९ २०७८

लुम्बिनी प्रदेश प्रमुखले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्ति गरिएको प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन् ।

नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेलले प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेपछि नियुक्ति गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार