logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

माओवादीमा पुगेका दुइ सांसद एमालेमै फर्किए


  • राजनीति
  • सोमबार, बैशाख २० २०७८

लुम्बिनी मा हिजाे अविस्वासकाे प्रस्ताव मा हस्ताक्षर गरेका सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसदले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताएका छन् ।

कपिलबस्तु-२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्तिमार्फत आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको प्रष्ट पारेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार