logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रधानमन्त्री ओलीलाइ कालो झन्डा


  • राजनीति
  • शनिबार, साउन ५ २०७५

मुलुकको सुन्दर महानगरपालिका पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन  ।

पोखरा विमानस्थल निरीक्षण र पोखरा विश्वविद्यालयको १५ औं साधारणसभामा भाग लिन आएका प्रधानमन्त्री ओलीलाई विभिन्न ठाउँमा कालोझण्डा देखाउने नेपाल विद्यार्थी संघ र नयाँ शक्ति पार्टीका विद्यार्थीहरु पक्राउ परेका हुन् ।

प्रधानमन्त्री ओलीले बिहीबार नै पोखरामै गण्डकी प्रदेशसभालाई संबोधन गरेका थिए । नयाँ शक्तिका विद्यार्थीहरुले प्रदेशसभा बाहिर कालोझण्डा देखाउने तयारी गरेका थिए । त्यस्तै नेविसंघका विद्यार्थीले पोखरामा विभिन्न ठाउँमा प्रधानमन्त्रीलाई कालोझण्डा देखाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार