logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

देउवा भेटेर शितलनिवास किन हानिए नेपाल ?


  • राजनीति
  • बिहिबार, बैशाख २३ २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास लागेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि बूढानीलकण्ठबाट उनी शीतल निवासतिर लागेको स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार