logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आकस्मिक मन्त्रिपरिषदकाे बैठक जारी


  • राजनीति
  • शनिबार, बैशाख २५ २०७८

मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

बैठकले कोरोना महामारीलगायत विषयमा केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ । २७ गते नजिकिदै गर्दा आकस्मिक रुपमा डाकिएकाे यश बैठकलाई निकै चासाेका साथ हेरिएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार