logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

नेकपा ईलाम जनसेवकद्दारा सडक निर्माण कार्य शुरु


  • राजनीति
  • मंगलबार, बैशाख २८ २०७८

काठमाडौं,मुक्ति गैरे/नेपाल कम्युनिस्ट पार्टी जनसेवक इलामले सडक निर्माण र मर्मतको कार्यमा आफ्नो जनशक्तिलाई परिचालन गर्दै जनश्रममा जुटेको छ । पार्टिका जिल्ला सचिव मौसमको नेतृत्वमा जनश्रमदानको काम हुन लागेको हो । जिल्लाको रोङ्ग गाँउपालिका १ स्थिती एक सडक कार्यको काम अलपत्र छोडिए पछी र स्थानिय जनताहरुले बाटो निर्माण कामको बिसयमा पार्टीलाई पहल गरिदिन अनुरोध गरेपछी पार्टिले उक्त पहल लिएको केन्द्रीय सदस्य सिंहले जानकारी दिनु भयो । आफ्नो पार्टीको जनसेवकलाई श्रम पनि लगाउने र स्थानिय निकायलाई समेत द्रुत गतिमा काममा परिचालन गरिएको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार