logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

एमाले माओवादीसंग एकताकाे पुर्व अवस्थामा जाने सहमति


  • राजनीति
  • शनिबार, जेष्ठ १ २०७८

नेकपा एमालेलाई माओवादीसङ्ग एकताअघि ०७५ जेठ २ कै अवस्था वरपर पुर्याउने र माओवादी छाडेर आएका २३ भाइलाई पनि त्यसैमा समेट्ने सहमतिसहित दुबै खेमाका नेताहरु घरतिर लागेका छन् ।

आज दुईतिरबाट पाँच पाँच जनाको साथमा दुई शीर्ष नेताले थालेको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सहभागी श्रोतले बतायो ।

आजकै छलफलको नतिजास्वरुप अब दुई नेताले समस्या समाधानार्थ यौटा कार्यदल बनाउनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार