नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट जिल्ला समिति कञ्चनपुर द्वारा भित्ते लेखन कार्यक्रम को दोस्रो दिन । उक्त भित्ते लेखन कञ्चनपुरको भिमदत्त नगर कमिटी अन्तर्गत खाली भित्ता हरुमा लेखिएको हो। नारा हरुमा लेखिएको छ
लेखित नाराहरु:-
ब्यवस्था बारे फैसला गर्ने अधिकार नेपालि जनतालाई दिनुपर्छ क.विप्लव
दलाल पुजीवादी संसदिय ब्यवस्था को बिकल्प बैज्ञानिक समाजवाद !
एकिकृत जनक्रान्ति जिन्दावाद !
ने क पा कञ्चनपुर “जस्ता नारा हरुले भित्ता मा लेखिएको छ ।
उक्त कार्यक्रममा कञ्चनपुरका युवा नेता दीपेन्द्र ऐरी राकेश चन्द लगायत को टीममा अरु युवाहरुको पनि सहभागी थियो।