नेपाल कम्युनिष्ट पार्टी,मकवानपुर जनताको सेवामा निरन्तर जुटेको छ । कोरोना महामारीको बेलामा पनि मकवानपुरका विभिन्न गाउँ बस्तिहरुमा यतिबेला मकै खन्ने,धानको बीउ राख्ने,बाँझो खेतहरु जाेत्ने काममा निरन्तर लागि रहेको छ । साथै यस काममा पार्टीका केन्द्रीय सदस्य नयनकाे नेतृत्वमा पुर्व जिल्ला ईन्चार्ज वाटर सहित जिल्लाकाे जनसेवक र केन्द्रीय कलाकार सामना साँस्कृतिक परिवारकाे सहभागीतामा निरन्तर चलिरहेको जिल्ला कार्यलयले बताएको छ । 






