नेपाल कम्युनिस्ट पार्टी,उदयपुरले अाज एक प्रेस विज्ञप्ति जारी गर्दै काेराेना महामारीबाट थलिएका र बुबाको किरियापुत्रि बसेका उदयपुर कटारी नगरपालिका वडा नं.५ बस्ने सुकुम्बासी दिनेश दुनुवार,सन्त बहादुर सुनवार लगायतका सुकुम्बासी घरहरुमा कटारी नगरपालिकाले डाेजर लगाएर भत्काई दिएको प्रति अापत्ति जनाएको छ । साथै उक्त कार्य अमानवीय,अनैतिक,अपराधीक भएको ठहर गरेको छ । यस्तो कार्य नगर्न समेत चेतावनी दिएको छ । जिल्ला ईन्चार्ज विवेक कुमाल र सेक्रेटरी लक्ष्मण पाैडेलले जारी गर्नु भएको विज्ञप्ति जस्ताको त्यस्तै