logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

विपक्षि पुग्नु पहिल्यै ओली पुगे शितलनिवास


  • राजनीति
  • शुक्रबार, जेष्ठ ७ २०७८

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् ।

उनी केहीबेरअघि त्यहाँ पुगेको उच्च स्रोतले जानकारी दियो । प्रधानमन्त्रीले सरकारको दाबी गर्न पुगे नपुगेको बारेमा भने केही बताइएको छैन ।

यता विपक्षी गठबन्धनका तर्फबाट १४९ जनाको हस्ताक्षर लिएर राष्ट्रपति निवास जाँदैछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार