logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

७ मन्त्रीकाे जिम्मा प्रधानमन्त्री ओलीलाइ !


  • राजनीति
  • शुक्रबार, जेष्ठ ७ २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद नरहेका ७ मन्त्रीलाई काम गर्न सर्वोच्चले रोक लगाएसँगै मन्त्रीविहीन रहेको मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री केपी ओलीलाई नै तोकेकी छिन् । राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा अदालतले दिएको अन्तरिम आदेशअनुसार मुद्दाको टुङ्गो नलाग्दासम्म प्रधानमन्त्रीले नै जिम्मेवारी सम्हाल्ने गरी जिम्मेवारी तोकेकी हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार