logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

संवैधानिक इजलासमा बहस सुरु


  • राजनीति
  • शुक्रबार, जेष्ठ १४ २०७८

संसद विघटनविरुद्ध दायर रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार