राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आजाद केसीलाई प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ । तर उनलाइ कहाँ कस्तो अवस्थामा राखिएको छ भन्ने कुरा अहिले सम्म नखुलेको समेत बताइएको छ ।
हिजो दिउसो गिरफ्तार गरेको सुचना आएको भएता पनि कहाँ कस्तो अवस्थामा राखिएको केही नबताउनु मानव अधिकारको ठाडो उल्लंघन भएको नेकपाको भनाइ रहेको छ ।