राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता प्रकाण्डको निवासमा प्रहरीले छापा मारेको खबर प्राप्त भएको छ । प्रवत्ता प्रकाण्डको काठमाण्डौ कपन स्थित निवासमा प्रहरी निरिक्षकको नेतृत्वमा गएको टोलीले एकाबिहानै छापा मारेको बताइएको छ ।
उक्त निवासमा प्रकाण्डको परिवार तथा आफन्त कोहि पनि नभएको र जनयुद्धकालिन सहिद परिवारका बालबालिका बस्ने गरेको बुझिएको छ ।