राजनीति
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आकस्मिक रुपमा स्थगित भएकाे छ ।
आजको बैठकमा प्रधानन्यायधीशको लागि संवैधानिक परिषदबाट सिफारिस र समसामयिक राजनीति लगायतका बिषयमा छलफल हुने भनिएता पनि छलफल हुन सकेन । अर्को बैठक भाेली दिउसो २ बजे बस्ने छ ।