logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपाका प्रवक्ता प्रकाण्ड गिरफ्तार , कहाँ राखिएको छ ?


  • राजनीति
  • बुधबार, साउन २३ २०७५

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडग बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’लाइ प्रहरीले गिरफ्तार गरेको छ। गए राती थदक्षिणकाली १ , चाल्नाखेलबाट गिरफ्तार गरेको प्रहरी स्रोतले जनाएको छ ।

सादापोशाकमा रहेको प्रहरीले गिरफ्तार गरि राती लगेको र त्यो बारे परिवारलाइ कुनै जानकारी नदिएको स्रोतको दावी रहेको छ । यधपी प्रहरीको उच्च स्रोतले भने उनलाइ महानगरीय परिसर टेकुमा राखिएको संकेत दिएको छ । हिजो राती गिरफ्तार गरिएका उनलाइ आज म्याद थप्ने हुनसक्ने प्रहरीले जनाएको छ । उनलाई के मुद्दा चलाउने भन्ने कुरा दर्ता गरिसके पछि मात्र थाह हुने प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार