logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बिवेकशिल पार्टीका नेता उज्जव थापाकाे निधन


  • राजनीति
  • मंगलबार, जेष्ठ १८ २०७८

विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार