logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमालेका सांसदले आफ्नै मन्त्रीलाई हाने थप्पड


  • राजनीति
  • सोमबार, जेष्ठ २४ २०७८

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी माथि हात हाल्ने काम भएको छ ।

साँझ ७ः ३० बजे कञ्चनपुरका राजेन्द्र रावलले मन्त्रीको कार्यकक्षमा पसी अभद्र व्यवहार गरेका हुन् ।स्वकीय सचिव ललित बोहराका अनुसार मन्त्री बजेटसम्बन्धी छलफलमा व्यस्त रहेको मौका पारेर अंगरक्षक र निजी सचिवालयलाई छल्दै भित्र पसी उनले हात हालेका हुन् ।
यसलाई एमालेभित्र बिध्यमान अन्तर्द्वन्द्वको उपज मानिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार