logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सकियाे मन्त्रिपरिषद बैठक, सरकारकाे प्रवक्तामा नैनकला


  • राजनीति
  • बिहिबार, जेष्ठ २७ २०७८

मन्त्रीपरिषद्ले पूर्णता पाएसँगै सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले पाएकी छन् ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले उनलाई प्रवक्तामा चयन गरेको एक मन्त्रीले जानकारी दिए ।

विगतमा पनि सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने परम्परा थियो । सरकारका औपचारिक निर्णयहरु सञ्चारमन्त्रीमार्फत सार्वजनिक गर्ने प्रचलन छ ।

आजको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको काम-कर्तव्यबारे सम्झाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार