logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

सुरक्षा समितिको बैठक बस्दै : के छ तयारी ?


  • राजनीति
  • आइतबार, जेष्ठ ३० २०७८

अहिले एकछिनअगाडिबाट गृहमन्त्रालय,सिंहदरबारमा नयाँ मन्त्री खगराज अधिकारीले अध्यक्षता गरेको केन्द्रीय सुरक्षा समितिको बैठक शुरु भएको छ ।

उक्त बैठकमा गृहसचिव महेश्वर न्यौपाने,प्रहरी महानिरीक्षक सैलेश थापा क्षेत्री,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल,भदौ २५ देखि सेनापति हुने लाइनका तीनतारे जर्नेल प्रभुराम शर्मा, राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख गणेश अधिकारी,गृह प्रवक्ता जनकराज दाहाललगायत ८/१० जनाको उपस्थिति रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार