logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सात दिन भित्र एमाले एकताले नयाँ माेड लिन्छ : नेता भट्टराई


  • राजनीति
  • मंगलबार, असार १ २०७८

नेकपा एमालेका युवा नेता याेगेश भट्टराईले अबकाे सातदिनभित्र एमाले एकताले नया माेड लिने दावी गरेका छन् । एमाले एकतामा अथक मेहनत गरिरहेका युवा नेता भट्टराईले दुवैपक्षमा भएका केही अतिवादीका कारण पार्टी एकतामा अप्ठ्यारो आएकाे बताएका छन् ।

उनले दुवैपक्ष हामी एमाले हाै भन्ने एक पक्ष महन्थ बाेकेर हिड्ने अर्काे पक्ष प्रचण्ड देउवा उपेन्द्र यसरी एकता सम्भव नहुने भन्दै नेताहरु सच्चिनुपर्ने तर्क गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार