logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मन्त्रालय भित्र उपसचिव कुटिए ,कस्ले कुट्यो उनलाइ ?


  • राजनीति
  • सोमबार, साउन २८ २०७५

मुलुकको अति सम्वेदनशिल स्थान सिंहदरबारभित्रै एक जना उपसचिव कुटिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् ।

सिहदवार भित्रको मन्त्रालय स्रोतका अनुसार आइतबार दिउँसो निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उनीमाथि मुक्का प्रहार गरेका थिए । आफ्नो सिफारिस अनुरुप एक कर्मचारीको सरुवा नगरिए पछि उनले कुटपिट गरेको स्रोतको भनाइ छ ।

‘उनले कुर्सी उचालेर जाइलाग्नुका साथै गमला समेत फुटाएका छन्’, मन्त्रालयका एक अधिकारीले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार