logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

काठमाडौमा भुकम्प : बिबरण आउन बाकी


  • राजनीति
  • सोमबार, असार २१ २०७८

भर्खरै काठमाडौमा ठुलो भुकम्पको धक्का महसुस गरिएको छ । अहिले ६ :३३ बजे भूकम्प गएको हो । एकाबिहानै धक्का महसुस गरेपछी मानिसहरुमा बेचैनी पैदा भएको छ । काठमाडौं उपत्यका र आसपासका जिल्लामा समेत महशुस गरिएको जनाइएको छ ।

यो समाचार तयार पार्दा भूकम्पबारे जानकारी दिने वेबसाइट ईएमएससीमा यो बारे कुनै सुचना भने राखिसकिएको छैन । गएको भूकम्पको केन्द्रविन्दु कहाँ र कति रेक्टर स्केलको भन्ने जानकारी आइसकेको छैन । भूकम्प मापन केन्द्रले आधिकारिक तथ्यांक दिन बाँकी रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार