logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

देउवा सरकारमा कस्काे भागमा कुन मन्त्रालय ? हेर्नुस्


  • राजनीति
  • बुधबार, असार ३० २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सानो आकारको मन्त्रिमण्डल बनाएका छन् । नेपाली काँग्रस र नेकपा माओवादीबाट २२ जना मन्त्रीहरु नियुक्त गरी सपथ समेत भएको छ ।

गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीबाट आज मन्त्री नियुक्ति भएन । राष्ट्रिय जनमोर्चा पनि सरकारमा सहभागी भएन । नेकपा एमालेबाट माधवकुमार नेपाल खेमाले सरकारमा सहभागिता नजनाउने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार