logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

युथ फाेर्सले काेटेश्वरमा माधवकाे पुत्ला जलायाे


  • राजनीति
  • बुधबार, असार ३० २०७८

नेकपा एमालेका अध्यक्ष केपी ओली समूहका युवाहरुले कोटेश्वरमा माधव नेपालको पुतला जलाएका छन् ।

कोटेश्वरमा नेपालविरुद्ध नारावाजी गर्दै नेपालको पुतला जलाएका हुन् । उनीहरुले माधव नेपालको घर घेर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कोटेश्वरमा जमा भएका ओली समूहका युवाहरु अहिले भने तितरवितर भएका छन् ।

केपी ओलीलाई वालुवाटारबाट बाल्कोट पु¥याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेपछि निवासको सुरक्षा बढाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार