logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

विस्वासकाे मत माग्न प्रधानमन्त्री देउवा पुगे नेपाल निवास


  • राजनीति
  • बुधबार, असार ३० २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले)का नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास पुगेका छन् । बुधबार प्रधानमन्त्री देउवा कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका हुन् ।

प्रधानमन्त्री देउवा धन्यवाद दिन र विश्वासको मत माग्नका लागि नेपालको निवास पुगेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार